

कपिलवस्तुमा रहेको श्री जानकी माध्यमिक विद्यालयको व्यवस्थापन कुन हालत, विद्यार्थी भन्छन् शौचालय गए बिरामी भइन्छ



धनी राम कोरी, माघ ३
कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका भित्र स्थित रहेको श्री जानकी माध्यमिक विद्यालय को व्यवस्थापन कुन हालतमा छ भन्ने शौचालयको हालत देखेरै प्रष्ट हुन्छ । तर, शौचालय हेर्न पनि ठूलै आँट गर्नुपर्ने पर्छ ।

सरकारी विद्यालय को शौचालय सफा र चिटिक्क हुन्छ भन्ने आम व्यक्ति को मानसिकता हुन्छ तर श्री जानकी माध्यमिक विद्यालय को अवस्था ठिक उल्टो रहेको छ । नसफा छ , नचिटिक्क छ , शौचालय मा पानी पनि आउदनै , सरसफाइ भनेको शुन्य यस्तो किन ?

श्री जानकी माध्यमिक विद्यालय मा अध्यापनरत केही विद्यार्थीहरुले भने का छन कि दिशा पिसाब गर्ने अवस्था रहेको छैन शाैचालय मा पानी आउदैन अनि सरसफाइ भने शुन्य आखिर किन यस्तो रहेको छ कि प्रशासन को जिम्मेवारी केहि छैन ।
विद्यालय भने को मन्दिर हो, जीवनलाई उज्ज्वल अनि राम्रो बनाउने स्थल हो, आभारभुत आवश्यकता मध्ये स्वास्थ्य पनि एक हो । त्यसैले स्वास्थ्यलाई सबैभन्दा ठुलो धन मानिन्छ । तर जानकी विद्यालय मा शौचालय को अवस्था बेहाल र सरसफाइ शुन्य रहेको छ ।
श्री जानकी माध्यमिक विद्यालय व्यवस्थापन समिति का अध्यक्ष संजय गुप्ता संग कुराकानी गर्दा शौचालय को अवस्था ठिक थियो तर यो बीच मा पानी तान्ने मोटर चोरी भएको थियो । शौचालय सफा गर्न को लागि एउटा व्यक्ति राखेका छौ ।
गुप्ता भने एक हप्ता भयो व्यक्ति राखेको अनि भन्नू भयो कि दुईचार दिन भयो शौचालय मा पानी नगएको होला , एक हप्ता भयो पानी तान्ने मोटर को चोरी भएको थियो । तर शौचालय को तस्बिरहरु हेरेर थाहा हुन्छ कि के कस्तो अवस्था रहेको छ ।
सरकारी जागिर राम्रो , सरकारी सेवा सुविधा राम्रो ,सरकारी व्यवस्था राम्रो तर किन सरकारी शौचालय को अवस्था यति नाजुक किन ? आखिर यसबाट स्वास्थ मा हुनु असरको जिम्मेवारी कसले लिने ?


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया