

घुसको वार्गेनिङ गराउने लेखनदासविरुद्ध भ्रष्टाचार मुद्दा



पुष ९ नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका वडा नं. १४ का लेखनदास रबिन्द्रप्रसाद यादव उपर भ्रष्टाचार सम्बन्धी आरोप(पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखनदास यादवविरुद्ध दुई लाख रुपैयाँ विगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सेवाग्राही र वडाअध्यक्ष गोपाल डिस्वा मगरबीच भएको रकमको वार्गेनिङ सम्बन्धमा आयोगलाई जानकारी दिई सरकारी साक्षीका रुपमा काम गरेकाले पहिला उनलाई सबै सजाय छुट गरिएपनि अदालतमा झुट बोलेर आयोगलाई असहयोग गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको आयोगले जनाएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया