

प्रचण्डलाई छाड्ने, ओलीसँगै बस्ने बादल



काठमाण्डौ ,पुस ९
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने उनका निकटवर्तीहरूले बताएका छन् । उनीहरूका अनुसार बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी बुधबार ओलीसँग दुईघण्टा छलफलमा बसेका थिए । बादल निकट स्रोतले दिएको जानकारीअनुसार ओलीसँगको छलफलपछि सँगै रहन उनी तयार भएका हुन् ।
तर दुई नेताबीच के विषयमा कुराकानी भयो र के सहमति भयो भन्नेबारेमा भने केही खुलाइएको छैन ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया