बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो

तिनाउ नदीमा बाढी आएको छ । बाढीको जोखिम बढेसँगै तिनाउ नदीको पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त परिवारलाई बुटवलस्थित कान्ति स्कुलमा स्थानान्तरण गरिएको हो । बुटवलको नगर प्रहरीले सो परिवारलाई कान्ति माविमा स्थानान्तरण गरेको बुटवल–५ का वडाध्यक्ष हरि श्रेष्ठले बताए ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया