

दाङ-१ मा रास्वपाका पाठकले लिए फराकिलो अग्रता



दाङको निर्वाचन क्षेत्र नम्बर १ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन् ।
पाठकले १५१६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पाठकलाई पछ्याइरहेका छन् ।
चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे २२२ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका मेटामणि चौधरीले जम्मा ८९ मत प्राप्त गरेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया