

दाङ-१ मा रास्वपाका पाठकले लिए फराकिलो अग्रता



दाङको निर्वाचन क्षेत्र नम्बर १ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन् ।
पाठकले १५१६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पाठकलाई पछ्याइरहेका छन् ।
चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे २२२ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका मेटामणि चौधरीले जम्मा ८९ मत प्राप्त गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया