

रुपन्देही-३ मा पनि रास्वपाको फराकिलो अग्रता



बुटवल । रुपन्देही क्षेत्र नं ३ प्रारम्भिक मतगणनामा रास्वपाले फराकिलो मतान्तरले अग्रता लिएको छ । तिलोत्तमा १३ र ओमसतिया २ को ४0६० मत मध्ये २१६७ मतगणना भइसक्दा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् ।
नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपा का फैज अहमद खानले ४५, राष्टिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् । यहाँ १ लाख ४० हजार ३५ मतदाता रहेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया