

एमाले महाधिवेशन : कपिलवस्तुसहित लुम्बिनी प्रदेशबाट प्रतिनिधि चयन


साझाकुरा, कपिलवस्तु | नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासी र पाल्पा जिल्लामा निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् ।
नवलपरासी क्षेत्र नं। १ बाट दिपेन्द्र कुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन् ।
क्षेत्र नंं। २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सी प्रसाद पासी ९उत्पीडित क्षेत्र० निर्वाचित भएका छन् ।
पाल्पा क्षेत्र नं १ बाट खेम बहादुर सारु, नारायण आचार्य, दमन सिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गा देवी राना, तिरण कुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन् ।
क्षेत्र नं २ बाट रामजी पोखरेल, ओम बहादुर घर्ती, धनेन्द्र राज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जिसी, लाल बहादुर दर्लामी, तुल बहादुर अधिकारी, श्रीकृष्ण पान्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दिपक विश्वकर्मा (युवा), रन्जिव कुवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका एमाले प्रचार विभागका डिआर घिमिरेले जानकारी दिए ।
कपिलवस्तु र रुकुम पूर्वबाट सर्वसम्मत प्रतिनिधि चयन
यसैगरी नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत कपिलवस्तु र रुकुम पूर्वबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।कपिलवस्तु क्षेत्र नं १ बाट डम्मर शर्मा, विश्राम प्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पान्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन् ।
क्षेत्र नं। २ बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन् ।
क्षेत्र नं। ३ बाट अर्जुन कुमार केसी, गोपाल बहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन् ।
दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, गोपाल प्रसाद सुनार र लिलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया