
ओलीबिरुद्व जाहेरी दर्ता भएको छैन : कपिलवस्तु प्रशासन

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ ।
प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले ओलीविरुद्ध कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शाहले ‘ज्ञापनपत्र बुझाउन छ’ भनी पत्र पेस गर्नुभएको थियो तर सो पत्र जाहेरीको स्वरूपमा रहेकाले नियमानुसार घटना घटेको स्थानमा जाहेरी दिन सुझाइएको हो । यसबारे कुनै कारबाही गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको नभएको जानकारी गराइएको छ ।’



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया