
संविधानको रक्षा र राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंको नयाँ बानेश्वरमा आज प्रदर्शन गरेको छ।
संविधान रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गरिनुपर्ने र सर्वपक्षीय बैठकको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो।
नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाललगायतले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ लगायत लेखिएको प्लाकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
जेनजीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। अन्तरिम सरकार बनाउनेबारे नेपाली सेनाकहाँ छलफल भए पनि निष्कर्ष निस्किसकेको अवस्था छैन।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया