शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा पनि आगजनी

नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा पनि प्रदर्शनकारीले आगजनी गरेका गरेका छन् । प्रर्दशनकारीले चाक्सीबारीस्थित निवासमा आगजनी गर्नुका साथै निवासमा रहेका ६ वटा सवारीसाधन पनि जलाइदिएका छन् । 

मन्त्री सिंहसहित उनको परिवारलाई भने पहिला नै सुरक्षाको व्यवस्था गरिएको थियो । मन्त्री र उनको परिवारलाई सेनाले बिहानदेखि नै सुरक्षा दिएको थियो ।

प्रतिक्रिया

खबर सबै