

जसपा कपिलवस्तुकाे अध्यक्षमा शैलेन्द्र कुमार यादव विजयी



जनता समाजवादी पार्टी (जसपा) नेपालको कपिलवस्तु अध्यक्षमा शैलेन्द्र कुमार यादव विजयी भएका छन्।
राम नेवास यादवलाई ८३ मतको अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन्। निर्वाचन मण्डलका संयोजक अफाक अहमद खाँका अनुसार कुल ५४७ मतदाता रहेकोमा ३९३ मत खसेको थियो। जसमा एक मत बदर भएको छ।
विजयी शैलेन्द्र यादवले २३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राम नेवास यादवले १५५ मत प्राप्त गरे।


खबर सबै
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद







प्रतिक्रिया