बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

 बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे । उनकाे कम्मर माथि गाेली लागेको छ।

रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने  बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए ।

प्रतिक्रिया

खबर सबै