

कपिलवस्तुमा प्रचण्डको मर्निङ वाक !


कपिलवस्तु | जनतासँग माओवादी : तराई(मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको टोली कपिलवस्तु आइ पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु आइ पुगेको छ । आज बिहान प्रचण्डसहितको टोलीले बाणगंगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ ।
मर्निङ वाकमा पूर्व राष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया