अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक

‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको टाेली कपिलवस्तु पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु पुगेको छ । आज बिहान प्रचण्डसहितको टोलीले बाणगगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ ।
मर्निङ वाकमा पूर्व राष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ

एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

प्रतिक्रिया