

आज चैत ८ गते शुक्रबार, यस्तो छ तपाईँको राशिफल



आज मिति २०८१ चैत ८ गते शुक्रबार। तदनुसार २०२५ मार्च २१। चैत कृष्ण सप्तमी तिथि। सिद्धि विष्टि/भद्रा ज्येष्ठा पञ्चांङ दिनको राशिफल।
मेष
घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। वैदेशिक यात्रा हुनसक्छ।
वृष
व्यावसायिक अल्झन देखा पर्ला। कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ। कला क्षेत्रमा सुधार आउनेछ।
मिथुन
रोकिएका अधुरा कामहरु पूरा हुनेछन्। साहित्यिक क्षेत्रमा प्रगति हुनेछ। अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ।
कर्कट
सुखदु:खमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।
सिंह
आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।
कन्या
प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।
तुला
रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम सुरु गर्ने योग रहेको छ। शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ।
वृश्चिक
घरायसी काममा रुचि बढ्नेछ। अरूको विश्वास सजिलै जित्न सकिनेछ। मन प्रसन्न रहनेछ। अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ।
धनु
धार्मिक कार्यमा रुचि बढ्नेछ। सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ।
मकर
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। काममा विभिन्न अवसर पाइनेछ।
कुम्भ
फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ।
मीन
अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया