

प्रहरीले एक युवकलाई भुइँमा लडाएर लात्तैलात्तले हानेपछि ! (हेर्नुहोस भिडियो)



साझाकुरा | चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
कुटपिटमा संलग्न नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेललाई सोमबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
असई भुजेलले गस्ती गर्ने क्रममा बसेनी चोकमा एक युवकमाथि निर्घात कुटपिट गरेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जहाँ प्रहरीले एक युवालाई भुइँमा लडाएर लात्तैलात्तले हानेको देख्न सकिन्छ । कुटपिटमा संग्लग्न व्यक्तिमाथि छानबिन गर्न यसअघि समिति बनेको थियो । छानबिन गर्दा कुटपिटमा संग्लग्न व्यक्ति असई भुजेल भएको पत्ता लागेको हो । यसपछि उनी निलम्बनमा परेका हुन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया