एमाले पोलिटब्यूरोबाट हटे प्रदेश अध्यक्षहरु

काठमाडौं । केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको पोलिटब्यूरो केही बेरमा बस्दैछ ।
आगामी पार्टी कार्यक्रममाथि छलफल गर्नेगरी दिउँसो १ बजेबाट पोलिटब्यूरो बैठक बोलाइएको छ । तर, आजको पोलिटब्यूरो बैठकबाट प्रदेश अध्यक्षहरु हुनेछैनन् ।
यसअघि पोलिटब्यूरोमा प्रदेश अध्यक्षहरु पदेन सदस्यका रुपमा बस्ने गर्थे । तर गत २२ साउनमा अपानि जारी गरेर प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो ।
त्यही अपानि बमोजिम आजको पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरुलाई बोलाइएको छैन ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया