
अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

साझाकुरा | अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।
सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवर पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा ललाइ फकाइ लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
स्राेत : सेताेपाटीबाट ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया