

केन्द्रीय सत्ता फेरबदलकाे असर, स्थगित भयाे लुम्बिनीको प्रदेशसभा बैठक





साझाकुरा । केन्द्रमा सत्ता फेरिएपछि पूर्वनिर्धारित लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनका लागि २४ औं बैठक स्थगित भएको छ ।
२०८१ असार २३ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सुचनामा उल्लेख छ ।
सभामुख तुलाराम घर्तीमगरले अर्काे सुचना प्रकाशन नभएसम्मका लागि लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।
कांग्रेस–एमाले सत्ता समीकरण भएपछि बैठक स्थगित भएको हो ।



खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया