के लुम्बिनी प्रदेशसम्म आएको हो यस वर्षको मनसुन ?

गत जेठ २८ गते नेपालको पूर्वी भेगबाट भित्रिएको मौसम देशैभर फैलन अझै केही दिन लाग्ने भएको छ ।
यस वर्षको मनसुन प्रणाली आजसम्म कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आगमन भएको छ ।
नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको थियो ।
नेपालको बाँकी भूभागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया