कांग्रेसको अवरोधपछि असार ९ सम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित
दाङ | नेपाली कांग्रेसले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
बजेटप्रति विरोध जनाउँदै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।
कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको बैठक दलहरुबीच सहमति नजुटेपछि असार ९ गतेसम्मका लागि स्थगित भएको हो।
प्रतिक्रिया