सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं : सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
https://drive.google.com/viewerng/viewer?embedded=true&url=https://12khari.de/uploads/pdf/1-1716853449.pdf
प्रतिक्रिया