बाबुरामलाई छोडेका ‘विश्वदिप’ प्रचण्डको विकासविज्ञ नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युवा तथा सामाजिक विकासविज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पाण्डेलाई युवा तथा सामाजिक विकासविज्ञमा नियुक्त गरेका हुन् । पाण्डे केही दिनअघि मात्रै नेपाल समाजवादी पार्टी परित्याग गरेर माओवादी केन्द्रमा फर्किएका थिए ।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको स्वकीय सचिव रहेर लामो समय काम गरेका पाण्डे ३ वैशाखमा माओवादी केन्द्रमा फर्किएका थिए ।
पाण्डेलाई प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया