

टुट्यो गठबन्धन



सत्ता गठबन्धन टुटेको छ।
बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। बालुवाटारमा जारी पदाधिकारी बैठकबाट एक नेताले पनि सेतोपाटीसँग यही कुरा पुष्टि गरेका छन्।
बाँकी आउँदै








प्रतिक्रिया