

जस्मिनले मनायो बार्षिकोत्सव, ४ सय जनाले पाए आकर्षक पुरस्कार



बाबुराम रायमाझी,जितपुर । बिगत ३० बर्षदेखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित जस्मिन पेन्टसले आफ्नो बार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरेको छ । कम्पनीले आफ्नो सफलताको श्रेय आफ्ना डिलर एबम उपभोक्तालाई दिएको छ ।
बार्षिकत्सवको अवसरमा कम्पनीले चाडपर्व लक्षित गरि चाडपर्व खुशियालि साट्ने उदेश्यका साथ २०८० भदौ १ गतेदेखि मंसिर १५ गतेसम्म रंगीन पल खुशी डबल ग्राहक बम्पर उपहार योजना संचालन गरेको थियो । यस उपहार योजनामा ४ सय जनाले आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।जस अन्तर्गत बम्पर उपहारमा स्कुटर नवलपरासी बर्दघाट स्थित कविता कलर जोनबाट जस्मिन पेन्टसका ग्राहक बर्दघाट निवासी विस्नु पुरीले प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै कपिलवस्तुको वाणगंगा ४ स्थित पिस हिमालय रिसोर्ट ठाकुरापुरमा भएको कार्यक्रममा बानपा ७ मा रहेको भुसाल हार्डवेयर मार्फत बानपा ७ निवासी पेन्टर कमल गिरिले १ थान स्कुटि र अन्यलाई ७ थान फ्रिज , ५ थान साइकल कम्पनीका एरिया म्यानेजर सन्तोष सापकोटा कन्टिरि म्यानेजर डिल्लीराम पौडेल तथा कम्पनीका निर्देशक मधुसूदन अर्यालको विशेष उपस्थितिमा सो पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा कम्पनीका कन्टिरि म्यानेजर डिल्लीराम पौडेलले जस्मिन पेन्टस नेपाली कम्पनिहरु मध्येकै १ नम्बरको स्थानमा सफल रहन सफल भएको भन्दै रास्ट्रििय तथा अन्तर्राष्ट्रिय अवार्डबाट समेत पुरस्कृत भएकोले नबिनतम सोच, प्रबिधिकसाथ उत्कृष्ट र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुगेको र ग्राहकको सन्तुस्टि आफ्नो चाहना महसुस गरेको बताउदै सहभागी सबैमा धन्यवाद व्यक्त गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया