

आज २०८० साल फागुन ७ गते सोमबारको ‘राशिफल’ हेर्नुहाेस्



काठमाडौं – आज २०८० साल फागुन ७ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १९ तारिख। माग शुक्ल पक्षको दशमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।
मेष : समय राम्रो छ। यात्रा रमाइलो हुनेछ। धार्मिक क्षेत्रको भ्रमणले मनमा खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष : उदय चन्द्रमा भएकाले आर्थिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफल हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको घुमघाममा खर्च बढ्नेछ।
मिथुन : दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। परोपकार गर्ने प्रयास गर्नुहोला। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेश यात्रा फलदायी हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ।
कर्कट : समय राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक क्षेत्रमा आरोप सुन्नुपरे पनि साथीको सहयोग रहनेछ। परिवारमा बढी विश्वास गर्नाले धोखा हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।
सिंह : दैनिकी राम्रो छ। राजनीतिक क्षेत्र सबल छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको पूर्व योजना सार्वजनिक नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गठको फन्दामा पर्ने जोखिम देखिन्छ।
कन्या : समय राम्रो छ। हाँसीमजाक गर्ने बानीले समस्या पर्नसक्छ। सानो भनेर समस्या छाड्नु गलत हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।
तुला : दिन राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट मान सम्मान प्राप्त हुनेछ। विरोधी साथी शान्त छन्। परोपकार गर्नु फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : समय सामान्य छ। शनिदेवको छाया रहेको कारण आफ्नै बोलीले आफन्त टाढिने छन्। हनुमानको पूजा गर्नाले दिन सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।
धनु : साथी सकारात्मक छन्। धर्म, अर्थ र सामाजिक क्षेत्रमा अब्बल हुनुहुन्छ। प्रतिस्पर्धी भनेकाले पनि साथ दिनेछन्। पारिवारिक सम्बन्धमा सुख शान्ति मिल्नेछ।
मकर : समय सामान्य छ। सामाजिक क्षेत्रमा विरोधका स्वर गुन्जिने छन्। आर्थिक क्षेत्रमा झुक्याउने साथी धेरै छन्। परिवारको साथ र सहयोग मिल्नेछ।
कुम्भ : दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। जन्म कुण्डलीमा शनिदेव तीन, छ र ११ मा स्थानमा बसेको भए काम बन्नेछ। त्यो नभए व्यवहारमा धेरै समस्या हुनसक्छ। परिवारको विश्वास गुम्ने खतरा देखिन्छ।
मीन : दिन राम्रो छ। आर्थिक उन्नति हुने दिन हो। उन्नतिको प्रशंसा अरुले गरेको सुन्नुपर्नेछ। लगानी गरेको क्षेत्रबाट आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया