
लुम्बिनीको चालु अधिवेशन अन्त्य हुँदै

दाङ — लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गरेको छ । सरकारका प्रवक्तासमेत रहेका प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार राति १२ बजेदेखि अन्य हुने गरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निणर्य गरेको बताए ।
उनले चालु अधिवेशन अन्त्य गर्ने निणर्य गरेको बताए । साथै मन्त्रिपरिषद् बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।
उनका अनुसार गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया