

एमाले लुम्बिनी प्रदेश सचिवमा दाङका आचार्य निर्विरोध



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डी आर घिमिरेले जानकारी दिए ।
उनले निर्वाचन प्रक्रृयासँगै सहमतिको प्रयास पनि जारी रहेको जानकारी दिए । दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।
यसैबीच एमाले प्रदेशको प्रथम अधिवेशनमा २ सय ५ कमिटीका लागि ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरेको हो‚ जसमा अध्यक्षमा २‚ उपाध्यक्षमा ३ र सचिवमा २ जनाको उम्मेदवारी छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया