

जंगली च्याउ खाँदा बर्दघाटमा चारजना बिरामी


पश्चिम नवलपरासीको बर्दघाटमा जंगली च्याउ खाँदा एकै घरका चारजना बिरामी परेका छन्। वडा नम्बर १४ आवास टोलका ब्रमा लोहारका चार छोराछोरी बिरामी परेको प्रहरीले जानकारी दिएको छ।
१५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीया अनु लोहार र किसान लोहार बिरामी परेका हुन्। शहीद स्मृति सामुदायिक अस्पतालमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।
उनीहरूले सोमबार साँझ च्याउको तरकारी खाएका थिए। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया