
प्रदिप रोदनका गजल सुन्न मन छ ? चन्द्रौटामा हुदैछ महफिल साझँ

नवराज बेल्वासे, कपिलवस्तु । पछिल्लो समय युवाहरु माझ लोकप्रिय रहेका युवा गजलकार प्रदिप रोदन कपिलवस्तु आउने भएका छन् ।
जिल्लाको शिवराज नगरपालिकामा फागुन १९ गते आयोजित गजल सन्ध्या एवम् साँस्कृतिक कार्यक्रम मा प्रदिप रोदन कपिलवस्तु आउने भएका हुन् ।
छमछमी इन्टरटेन्मेन्टको आयोजनामा रहेको कार्यक्रममा प्रदिप रोदन सहित गजल गायक थानेश्वर गौतम, गायिका एन्जिला रेग्मी सहितका कलाकार आउने आयोजकले जनाएको छ । शिवराज नगरपालिका स्थित होटल बिराट शिवराज चन्द्रौटामा हुने भएको छ ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया