

“विप्लव“ नेतृत्वको नेकपाद्वारा दाङमा प्रदर्शन

दाङ । नेत्र विक्रम चन्द “विप्लव“ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ ।
सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो ।
नेकपाले महँगी, भ्रष्ट्राचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
प्रदर्शनकारीहरुले नाराबाजी गर्दै बजार परिक्रममा गरेका थिए ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया