

हिमाली कथा मा सजाइएको रोहित घिमिरेको सितल सितल



प्रेम पाण्डे / कपिलबस्तु
हिमाली कथा मा सजाइएको रोहित घिमिरेको सितल सितल ले अहिले नेपाली सांगीतिक आकास पुन: रंगिन बनेको छ।
एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यो गीतमा संगीत सिएल शर्माले दिएका छन् अस्मिता अधिकारी र गायक रवि शर्माको आवाजमा सजिएको सितल सितल भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाइएको छ।
गीतमा नायिका तथा मोडल मल्लिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ। भिडियोमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको छ। गीतकार घिमिरेका यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो लगायत ३ दर्जन बढी गीत बजारमा आइसकेका छन्।
केशज भट्टको निर्देशनमा तयार यो भिडियोमा मनाङ र मुस्ताङका अत्यन्तै सुन्दर ठाउहरु खिचिएको छ। गित सितल सितल का रचनाकार अहिले फ्रान्स को पेरिस बाट साझाकुरा संग जानकारी सहित सम्पर्कमा हुनुहुन्थ्यो। रोहित घिमिरे अहिले सांगीतिक कार्यक्रम को लागी फ्रान्स लगायत युरोप का थुप्रै देशहरुको भ्रमण मा हुनुहुन्छ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया