

दधी स्मृति साहित्य समाजको आयोजनामा राष्ट्रिय कवि गोष्ठी हुँदै



कपिलवस्तु
दधि–स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम हुने भएको छ ।
नेपाली साहित्यलाइ उजागर गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो । आजको बैठकको निर्णय अनुसार यहि फागुन ८ गते साहित्यिक अवलोकन भ्रमण कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा साहित्य क्षेत्रहरुमा गर्ने र काव्य सन्ध्या होटल माछापुच्छ्रेको सभा हलमा गर्ने निर्णय गरेको हो ।
साथै फागुन ९ गते राष्ट्रीय कवि गोष्ठी, रचना वाचन, श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम होटल माछापुच्छेको हलमा बिहान १०ः०० बजे देखि गर्ने भएको हो । कार्यक्रममा देशभरका आधा दर्जन बढी वरिष्ठ साहित्यकारहरुलाई सम्मान गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा देशभर बाट सयौ साहित्यकारहरुको उपस्थिती रहने छ । साथै साहित्य प्रती रुचि राख्नु हुने सम्पुर्ण साहित्य मनहरुलाई उपस्थितिको लागि हार्दिक आह्वान गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया