

शेयर बजार १६ अङ्कले घट्याे



काठमाण्डाै
शेयर बजार आज मङ्गलवार १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेकाे छ ।
आज उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाेमा बीमा, माइक्राेफाइनान्स, विकास बैंक, हाेटल तथा पर्यटन र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले ओराले लागेकाे छ ।
बजार घटेकाे दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडकाे ७ कराेड ७८ लाख र ङादी ग्रुप पावरकाे ७ कराेड ७४ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज बाराही हाइड्राेपावरकाे शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालकाे शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेकाे छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया