
लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त

रुपन्देही। लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय थिए । पौडेल नेकपा एमाले निकटका हुन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया