

अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउँछौँ : रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन् ।
आइतबार सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो ।ु
सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए । ुकसैले खेदेर डराउँदिनँ । म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु,ु उनले भने ।
उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए । ुम जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे वा बहुलाए पनि रास्वपा चल्छ,’ उनले भने ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया