

बाणगंगाको बैरियामा ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको उद्घाटन



कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना सहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो ।
नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट जिविकोपार्जनमा समेत लाग्न प्रोत्साहित गर्ने गरी बाणगंगाको बैरीयामा बहुउद्देश्यीय सहकारीको स्थापना गरी बुधबार देखि सेवा प्रवाह सुरु गरिएको सहकारीका चियर मेन ललित कुमार बेल्वासेले जानकारी दिनुभयो ।
२०७९ श्रावण ९ गते लुम्बिनी प्रदेश सहकारी संघमा दर्ता भई संचालनमा रहेको ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको हाल प्रदेशका तीन जिल्लामा सेवा क्षेत्र विस्तार भएको छ । रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लामा सेवा क्षेत्र रहेको यो सहकारीमा कपिलवस्तुका लागि सुरुवाती चरणमा ७५ जना सदस्य रहेका छन् । कुल ७५ लाख पुँजीबाट बैरीयामा सहकारी संचालन गरिएको हो ।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया