

समानुपातिकमा नपरेपछि कांग्रेस नेता आचार्यले लेखे, सतिले सरापेको देश, नेताले खाएको कांग्रेस



कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्यले कांग्रेसले सामानुपातिकमा समेट्न नसकेपछि आफ्नो सामाजिक सञ्जालमार्फत असन्तुष्टी प्रकट गर्नुभएको छ ।
उहाँले “सतिले सरापेको देश नेताले खाएको कांग्रेस” भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट अनसन्तुष्टी प्रकट गर्नुभएको हो ।
आचार्य खस आर्य तर्फबाट लुम्विनी प्रदेशको १ नम्वरमा परेपनि सांसद बनाउदा उहाको नाम परेन । बन्द सूचीको एक नम्वरमा परेर पनि सांसद हुन नसक्नुलाई आचार्यले पार्टी नेतृत्वको स्वेच्छाचारीता प्रति मार्मिक सन्देश प्रवाह गर्नु भएको बुझिएको छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी







प्रतिक्रिया