

दुई घण्टा पैदल हिँडेर पनि मतदान केन्द्रमा घण्टौँ लाइनमा बस्दै मतदाता



दाङको घोराही उपमहानगरपालिका-१ को वडा कार्यालय मतदान केन्द्रमा दुई घण्टा पैदल हिँडेर मतदाताहरू मतदान गर्न आएका छन्।
आफूले रोजेको उम्मेदवारलाई जिताउन घण्टौँको बाटो छिचोल्दै उनीहरू उक्त मतदान केन्द्रमा आएका हुन्। करमकोट,बस्तिकोट,घर्नङवास,माले,सुकाखोला र सिरुखर्क गाउँबाट भोट हाल्न आएपछि लाइनमा बसेका छन्। दुई घण्टा हिँडेर एक घण्टादेखि लाइनमा बस्न बाध्य भएकाे ती महिलाहरूले बताएका छन्।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया