सन्धिखर्कमा शुक्रवार (आज) सार्वजनिक बिदा

अर्घाखाँची । हरिबोधनी एकादशीको दिन भोलि शुक्रवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सन्धिखर्कमा भोलि हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

नगर प्रमुखस्तरीय निर्णय गरी पालिकाले सार्वजनिक बिदा दिएको हो । भोलि नगरभित्र रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी बन्द रहने सूचनामा उल्लेख छन् ।

प्रतिक्रिया

खबर सबै