

प्यूठानको प्रदेश सभा २ मा के.सीको समर्थन रोज राणालाई


प्यूठान । प्यूठानको प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार माधव केसीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका रोज राणा भनिने सरोज थापालाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
थापा र केसीले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘जिल्लाको परिवर्तनका लागि युवाको अपरिहार्यता महसुस गर्दै हामीहरुबीच चुनावी सहकार्यको आवश्यकता ठहर गरियो ।’ उनीहरुले आगामी दिनमा जिल्लाको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।
केसीले उम्मेदवारी निस्क्रिय गराएपछि प्यूठान प्रदेश सभा २ मा अब थापासहित नेकपा एमालेका हरिप्रसाद रिजाल, मंगोल नेशनल अर्गनाइजेसनका रुपलाल बुढा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल वीर घर्ती मगर प्रतिस्पर्धी छन् ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया