
लुम्बिनी प्रदेशका १ सहित निर्वाचन आयोगबाट तीन सदास्यको उम्मेद्धारी खारेज

कपिलवस्तु । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तीन जनाको नाम खारेज गरेको छ।
आयोगले मधेश प्रदेशकी अंशुकुमारी सिंह, लुम्बिन्धी प्रदेशका मोहम्मद सईद खाँ र सुदूरपश्चिमकी साधना बिसी (विश्वकर्मा)को नाम बन्द सूचीबाट हटाएको हो।
सिंहको मतदाता नामावलीमा नाम नभएको, खाँको बन्द सूची र मतदाता नामावलीको लैंगिक पहिचान फरक परेको र बिसीको उमेर नपुगेकाले नाम खारेज भएको हो। उम्मेदवार बन्न २५ वर्ष चाहिनेमा बिसी २४ वर्ष मात्रै पुगेको आयोगले जनाएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया