

कपिलवस्तुमा स्रोत नखुलेको १३ लाखसहित एक पक्राउ


कपिलवस्तु। कपिलवस्तुमा स्रोत नखुलेको १३ लाख आठ सय रकमसहित एक जना पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तु कृष्णनगर नगरपालिका –२ गणेशपुर चोकस्थित कृष्णनगर चन्द्रौटा सडकखण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
पक्राउ पर्नेमा बस चालक जिल्ला प्युठान, प्युठान न।पा। –८ मानागाँउ बस्ने वर्ष ३४ को सुनिलबहादुर पुनमगरले सोही गाडीको अगाडि बनोटको भागमा लुकाई छिपाई राखिएको अवस्थामा पक्राउ गरिएको घलेले बताउनुभयो ।
मगरलाई पक्राउ गरी अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देहीमा पठाइएको उहाँले बताउनुभयो । पक्राउ गरिएको सबै नेपाली नोट रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया