

रुपन्देही २ मा एमालेबाट पुुरानै अनुहारलाई टिकट



रुपन्देही । नेकपा एमालेले रुपन्देही–२ मा पुरानै उम्मेदवार दोहोर्याएको छ । एमालेले प्रतिनिधि सभातर्फ उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र प्रदेशसभा २ (१) मा पोलिटव्यूरो सदस्य लिला गिरी र २(२) मा प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
श्रेष्ठ र गिरी लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री पनि हुन् । उपाध्यक्ष पौडेलले यसअघि २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीलाई भारी मतले हराएका थिए । अहिले सत्ता गठबन्धनबाट रुपन्देही–२ नेकपा एकीकृत समाजवादी पार्टीले पाउने भएको छ ।
नेकपा एसबाट जिल्ला इन्चार्ज राजु गुरुङ उम्मेदवार बन्ने पक्का जस्तै छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया