

हार स्वीकार गर्न सिकौँ, म पनि सँधै गणितमा फेल हुन्थेँ : मेयर शाह



काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हार स्वीकार गर्न तर आत्महत्या नगर्न आग्रह गरेका छन् ।
राजधानीमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले असफलताले धेरै कुरा सिकाउने बताए ।
‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न सिकौं मान्छे हारिराख्नुपर्छ,’ उनले भने, ‘मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्छ।’
उनले आफू सँधै गणितमा फेल हुने गरेको तर पछि इन्जिनियर बनेको उदाहारण दिए । कार्यक्रममा प्रमुख शाहले विद्यार्थीहरुलाई स्कुलमा थोरै नम्बर आउदैमा हरेश नखान आग्रह गरे ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया