

तीन हजार घुससहित यातायात व्यवस्था कार्यालयका इन्जिनियर र विचौलिया पक्राउ



काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले तीन हजार घुससहित एक इन्जिनियर र विचौलियालाई पक्राउ गरेको छ । आयोगको सुर्खेत कार्यालयबाट खटेको टोलीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो ।
उनीहरूलाई रकमसहित यातायात व्यवस्था कार्यालय सुर्खेतको परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार बममाथि सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस माग गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया