गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका– ५ निवासी ४० वर्षीया तारा सार्कीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।
गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार उनी अपरान्ह बारीमा मकै खन्दै गरेको बेला चट्याङले हानेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।

खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’

गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा

प्रतिक्रिया