लुम्बिनीमा कांग्रेस पहिलो बन्दा माओवादी केन्द्र दोस्रो बन्यो

कपिलवस्तु । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म ६९१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये लुम्बिनी प्रदेशमा ४३ स्थान कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले २५ स्थान जितेको छ । त्यसैगरी एमाले २४ स्थान ओगट्न सफल भएको छ । लुम्बिनी प्रदेशमा अब ११ स्थानीय तहको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया