

बुद्धभुमिकाे मेयरमा श्रेष्ठ र उपमेयरमा थारु विजयी



कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको प्रमुख पदमा केशव कुमार श्रेष्ठ बिजयी भएका छन । यस्तै उपमेयरमा मिरा थारु निर्वाचित भएकी छन् । निवर्तमान मेयर र उपमेयर रहेका श्रेष्ठ र थारु यश पटक पनि फराकिलो मतअन्तरले बिजयी भएका हुन । अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया